अशोक दर्जी झापाबाट काठमाडौं फर्किए । एयरपोर्टमा सेल्फि खिचाउँनेको भीड ! Ashok Darji,Frontline Nepal
2018-06-13 1 Dailymotion
भाईरल ब्वाय अशोक दर्जि झापाबाट काठमाडौं फर्किएका छन् । आज एयरपोर्टमा उनी र गायक तथा संगीतकार टंक बुढाथोकि फर्किदा 'फ्रन्टलाईन नेपाल' ले दृश्य कैद गरेको थियो । साथमा आर्टिस्ट खबरका सन्चालक गोपिकृष्ण ।
Camera : Rajesh Paudel Edit : Nabin
Download Instagram Videos
Quickly and easily download Instagram videos with our free tool.